वीरगंजको जय माँ दुर्गा करियरमा सशस्त्र प्रहरीको छापामारी

वीरगंजको आदर्शनगरमा रहेको “जय माँ दुर्गा करियर (ट्रान्सपोर्ट)” नामक गोदाममा सशस्त्र प्रहरी पर्साले छापा मरेको छ । पहरीले जनाए अनुसार उक्त गोदाम मदन गुप्ताको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोतम भटराईको नेतृत्वमा खटिएको टोलीले छापामारी गरी ६ पोका सटिंग सुट र १ पोका जुत्ता बरामद गरेको छ । बरामद सामग्रीको मूल्य लाखौँ रुपैयाँ बराबर रहेको बताइएको छ।

गत चैत महिनामा पनि सोही गोदामबाट करिब २० लाख रुपैयाँ बराबरको तस्करी सामग्री बरामद भएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार