नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र अन्य ९ दल तथा समूहबीचको एकतापछि नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने भएको छ।
मंगलबार माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको अन्तिम बैठकले यस प्रस्ताव पारित गरेको हो। एकीकृत पार्टीको चुनाव चिन्ह तारा हुने जनाइएको छ।

पार्टी नेताहरूका अनुसार माओवादी केन्द्रबाट पारित नाम अन्य एकतामा रहेका दलसँग छलफल गरी अन्तिम निर्णय गरिनेछ।
तपाईको प्रतिक्रिया



