वीरगञ्ज न्यूरो एण्ड जेनरल हस्पिटलद्वारा वृक्षारोपण सम्पन्न, १ हजार बिरुवा रोपियो

वीरगञ्ज । जेठ १७

वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वीरगञ्जस्थित वीरगञ्ज न्यूरो एण्ड जेनरल हस्पिटलले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

हस्पिटलको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न प्रजातिका करिब १ हजार बिरुवा रोपिएको अस्पतालले जनाएको छ । खुला क्षेत्रमा गरिएको वृक्षारोपण कार्यक्रममा हस्पिटलका अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डा. श्याम बाबु, अस्पतालका कर्मचारी, समाजसेवी, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा हस्पिटलका अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डा. श्याम बाबुले वृक्षारोपण गर्दै वातावरण संरक्षण अहिलेको प्रमुख आवश्यकता भएको र हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण अभियान सञ्चालन गरिएको बताए । उनले सामाजिक उत्तरदायित्व अन्त…

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार