प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाए

प्रधानमन्त्री बालेन्द्र शाहले आज अपरान्ह मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

बैठक साढे ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिएका छन्।

बैठकका एजेन्डा गोप्य राखिए पनि केही महत्वपूर्ण निर्णय हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार