पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि मधेस प्रदेशमा सुरक्षा सतर्कता बढाइएको छ।
सम्भावित प्रदर्शन र आन्दोलनलाई ध्यानमा राख्दै प्रहरीले हाई अलर्ट जारी गरेको हो।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख गोविन्द थपलियाका अनुसार प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयको निर्देशनपछि प्रदेशभर हाई अलर्ट लागू गरिएको हो।
यससँगै सबै प्रहरी युनिटलाई तयारी अवस्थामा बस्न र शंकास्पद गतिविधिमाथि निगरानी बढाउन निर्देशन दिइएको छ।
तपाईको प्रतिक्रिया



