विपी उद्यानको तरकारी बजार अब नगवामा

वीरगंज स्थित घण्टाघर चोक छेउको विपी उद्यानको जगामा लाग्दै आएको तरकारी बजार अब वीरगंज – १६ नगवामा लाग्न थालेको छ । वीरगंज महानगरपालिकाले केहि दिन पहिला विपी उद्यानबाट तरकारी बजार डोजर लगाएर हटाएपछि तरकारी व्यवसायीले नगवामा बजार सञ्चालन गर्न थालेका छन ।

उनीहरुले निजि जग्गा भाडामा लिएर बजार विधिवत रुपमा सञ्चालन गर्न लागेको नेपाल तरकारी तथा फलफुल खुद्रा व्यवसायी संघका अध्यक्ष जगगु साह तुरहाले बताए ।

उनले अब नगवामा खुद्रा तथा थोक तरकारी किन्न सकिने जानकरी दिए ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार