पकहाँ मैनपूर गाउँपालिकाका विद्यालयमा दुई दिन बिदा

बढ्दो चिसोका कारण पर्साको पकहाँ गाउँपालिकाको सम्पूर्ण विद्यालयमा भोलि र पर्सि बिदा दिईएको छ ।

चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकोले गाउँपालिका भरिका सबै संस्थागत र सामुदायि विद्यालयमा दुई दिन बिदा दिइएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

यसैगरी पुष १० गते क्रिसमस डेको सरकारी विदा र ११ गते शैक्षिक क्यालेण्डरमा नै सट्टा विदा राखिएकोले पुष १३ गते आईतबार विद्यालय खुल्ने शैक्षिक प्रशासन महाशाखाले जनाएको हो ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार