वीरगञ्जस्थित गृह लक्ष्मी बचत तथा सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन , समीक्षात्मक प्रतीवेदन प्रस्तुत भएका थिए । साधारण सभामा वितिय साक्षरता कार्यक्रमको बारेमा सहकारी संघका राष्ट्रिय अध्यक्ष संजय कुमात महतोले प्रकास पारेका थिए ।

संस्थाको अध्यक्ष अशोक राउत अहिरको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका उपाध्यक्ष जुबैर बाबु अन्सारी , कोषाध्यक्ष ओमप्रकास महतो नुनिया , सचिव दिपमाला देवी लगायतको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया



