वीरगञ्ज नाकाबाट पाँच महिनामै झण्डै ४० अर्बको कारोबार

वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा ३९ अर्ब ९७ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान निर्यात भएका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९ प्रतिशत अर्थात् १८ अर्ब ७९ करोड रुपैयाँले बढी हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार चालू आवमा निर्यात उल्लेखनीय रूपमा बढेको छ। कार्यालयका अनुसार यस अवधिमा करिब १ अर्ब ५० करोड रुपैयाँ बराबरका विभिन्न किसिमका कपडाहरू निर्यात भएका छन्।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार